Census 2021 – जनगणना 2021

जनगणना भनेको के हो? जनगणना एक सर्वेक्षण हो जो हरेक १० वर्षमा हुने गर्छ र जसले इङ्ल्याण्ड र वेल्समा रहेका सबै मानिसहरु र घरघरानाको तस्वीर प्रदान गर्छ । आगामी जनगणना 21 मार्च 2021 मा हुँदैछ । जनगणबाट सङ्कलन गरिएको जानकारील‍े तपाईंको क्षेत्रका सार्वजनिक सेवाहरु, भाषा सेवाहरु लगायतका योजना बनाउन र रकम प्रदान गर्न सहयोग गर्छ । उदाहरणका लागि, निश्चित क्षेत्रहरुमा …