Message from The President

नमस्कार 🙏हार्दिक आभार!!! काभ्रे सोसाइटी यू.के. को 2022 November 28 मा सम्पन्न दोस्रो साधारण सभाले सर्वसम्मत रूपमा अध्यक्षजस्तो गरिमामय पदमा चयन गर्नुभएकोमा समस्त बेलायतवासी काभ्रेली दाजुभाई, दिदीबहिनी, आमा बुवा सबैमा हार्दिक आभार प्रकट गर्दछु। भरखर निवर्तमान हुनुभएका अध्यक्ष रबीन्द्र शर्मा ज्यु उहाँको सम्पूर्ण कार्यसमिति साथिहरू, हाम्रो अधिवेशनलाई सफल पार्न उपस्थित मान्यजनहरू, पत्रकार साथिहरू सबैप्रति नवनिर्वाचित कार्यसमितिको तर्फबाट हार्दिक नमन् टक्र्याउँदछु।निर्वाचन …